१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तीजको मौकामा आयो मार्मिक लोकगीत बजारमा (भिडियो )

sarusaru
१८ असार २०७५, सोमबार ०४:५८

तिजका गितहरुले माहोल तताईरहेका बेला शिव अखेलीको निकै उत्कृष्ट शब्द तथा लयमा नयाँ गित दुइटै माया छुटेका भर्खर मात्र सार्वजनिक भएको छ ।

बोल माया कि चर्चित गायीका शान्ती श्री परियार र पिताम्वर जि.सीको आवाज रहेको सो गितले माया प्रेममा विछोड हुने प्रेमी जोडीहरुको कथालाई विषयबस्तु बनाएको छ ।

अञ्जली अधिकारी र महेन्द्र गौतमको अभिनय रहेको सो गितलाई म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन ।