६ बैशाख २०८१, बिहीबार
Follow Us

जुरेली चरी दमदार तीज गीतले बजार तताउँदै (भिडियो)

sarusaru
२२ असार २०७५, शुक्रबार १२:२७

सधैँको तीजमा जस्तै यो वर्ष पनि सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीले तीज गीत सार्वजनिक गरेका छन् । चर्चित सर्जक शिव अखेलीको शब्द रचनामा सिर्जित गीत जुरेली चरीको स्वर कृष्ण अखेली तथा निशा क्षेत्री निशानाको रहेको छ भने अभिनय प्रकाश भट्ट तथा दिपासा विसीको रहेको छ । प्रकाश भट्टकै निर्देशनमा रहेको उक्त गीतलाई तिर्सना म्युजिक प्रा.लि.ले आज बजारमा ल्याएको हो ।