७ बैशाख २०८१, शुक्रबार
Follow Us

रक्तदान कार्यक्रमबाट सुरु भयो एनआरएनको विधानसभा र विज्ञ सम्मेलन

नेपालब्रिटेन संवाददाता
२६ आश्विन २०७५, शुक्रबार ०७:०१

काठमाडौं । गैरआवासीय नेपाली संघको विधान सभा तथा विज्ञ सम्मेलन रक्तदानबाट शुरु भएको छ । कार्यक्रमको औपचारिक रुपमा शुरु हुनुभन्दा पहिलो रक्तदान शूरु गरिएको छ । एनआरएन प्रवक्ता भुषण घिमिरेका अनुसार कार्यक्रम विधानसभासँगै शूरु भएको हो ।

अहिले भने पहिलो पटक हुन लागेको विज्ञ सम्मेलनको अवसरमा हुन लागेको विधान सभा पहिलो चरणमा शुरु भएको हो ।

विधानसभा कार्यक्रममा एनआरएनका पूर्वअध्यक्षहरु, निवर्तमान अध्यक्षहरु, एनआरएन आइसिसी पदाधिकारी तथा सदस्यहरु, एनसिसीका प्रतिनिधिहरुलगायतको सहभागिता छ । विज्ञ सम्मेलनको भने औपचारिक रुपमा साझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।