१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हिमाल सगर र प्रियंका कार्की ‘बाजा’ लिएर आए (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७५, शुक्रबार २०:४०

लन्डन । पप गायक हिमाल सागरको नयाँ गीत सार्वजनिक भएको छ । उनको बाजा बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । यो गीतमा अर्जुन पोखरेलको म्युजिक रहेको छ । अमर थापाले गीत लेखेका हुन् । प्रियंका कार्की र सुनिल क्षेत्रीको अभिनय रहेको छ । पछिलो पुस्त्ताका लोकप्रिय गायक हिमालले करिब २ सय ५० गीतमा स्वर दिएका छन् ।