१५ चैत्र २०८०, बिहीबार
Follow Us

भिसा च्यातिएपछि मन्त्रीको विदेश भ्रमण रद्द

sarusaru
१८ कार्तिक २०७५, आईतवार ०३:१०

नोभेम्बर ५ देखि ७ तारिखसम्म लडन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालका तर्फबाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीलाई भीएफएस ग्लोबल नेपालले च्यातिएको भिसासहितको राहदानी दिएपछि उनको भ्रमण रद्द भएको छ ।

भिसा लागेको राहदानी लापरबाहीका कारण च्यातिएको मन्त्रीको सचिवालयले जनाएको छ । भिसा च्यातिएको र भिसामा रातो रङको मसीले क्रस गरिएको छ । राहदानीको पृष्ठ १४ मा सन् २०१९ को मे १ सम्मको लागि मल्टिपल भिसामा सी भिजिट लेखिएको छ ।
नेपाल समाचारपत्र