१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तरकारीले भरिने कालिमाटीमा फुलैफुलको व्यापार (फोटोफिचर)

sarusaru
२१ कार्तिक २०७५, बुधबार ०२:४७

सरु पौडेल ,काठमाण्डौ – आज यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मीपुजा देशभर भव्य रुपले मनाइँदै छ । लक्ष्मीपुजाको लागि जताततै फुलको व्यापार तीब्र रुपमा भइरहेको छ । कालिमाटीको पेटीभरी अरु दिन विभिन्न तरकारीहरु हुने ठाउँमा आज पहेँलपुरे फुलमात्र देखिन्छ । यसले तिहारलाई अझै रौनक थपिदिएको जस्तो भान हुन्छ । हेर्नुहोस् कालिमाटीमा फुल व्यापार (फोटोमा )