१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गोल्डेनशीपमा हलिउड धमका

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७५, बिहीबार १६:४१

लण्डन । साउथह्यारो स्थित नेपाली रेष्टुरेन्ट गोल्डेनशीपमा हलिउड तथा कलिउड धमका हुने भएको छ । रेष्टुरेन्ट संचालक देव गुरुगंका अनुसार आगामी शनिवार साँझ ८ बजे पछि सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सपन राई, आचल लामा, रुवी गउलीको विषेश प्रस्तुती रहने छ । कार्यक्रममा सहभागीभै मनोरन्जन लिन गुरुगंले आव्हान गरेका छन् ।