७ बैशाख २०८१, शुक्रबार
Follow Us

छैटौँ राष्ट्रिय टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस माइतिघर मण्डलामा (फोटोफिचरसहित )

sarusaru
१७ पुष २०७५, मंगलवार ०३:०८

सरु पौडेल 

काठमाण्डौ – आज माइतिघर मण्डलामा युवाहरुले छैटौँ राष्ट्रिय टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस एकैसाथ मनाउँदै छन् । आज बिहानैदेखि युवायुवतीहरु ढाका टोपी तथा राष्ट्रिय पोशाकमा सजिएर राष्ट्रिय झण्डासहित माइतिघर मण्डलामा उपस्थित भएका छन् । केही बेरपछि माइतिघर मण्डलाबाट निस्केको र्याली नयाँ बानेश्वरसम्म पुगेर दिवस मनाउने आयोजकले जानकारी दिए ।
तस्वीर : दीपक शर्मा