८ बैशाख २०८१, शनिबार
Follow Us

गोल्डेनसिपममा टंक बुडाथोकीले प्रस्तुति दिने

नेपालब्रिटेन डट कम्
१७ पुष २०७५, मंगलवार १८:२९

लण्डन । मन बिनाको धन ठुलो कि , चौरीको चाम्रो छुर्पी लगायतका गीत गाएर चर्चामा आउन सफल गायक टंक बुडाथोकीले बेलायतमा प्रस्तुति दिने भएका छन् ।
साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा आगामी शुक्रवारका दिन सांझ उनले प्रस्तुति दिने भएका हुन् ।
प्रबेश शुल्क £१० राखिएको छ । सो रकम गायकलाई हस्तान्तरण गरिने आयोजकले बताएका छन् ।
आग्रिम टेबल बुक गर्न (Ph no 0204266300 ) संचालक देव गुरुङले अनुरोध गरेका छन् ।