१५ चैत्र २०८०, बिहीबार
Follow Us

चिनियाँ नयाँ वर्ष २०१९ मनाउँदै चिनियाँ युवा युवती नेपालमा ( भिडियो) नेपाली गीत पनि गाइन् चिनयाँ युवतीले

sarusaru
१४ माघ २०७५, सोमबार ०८:२२

सरु पौडेल ,काठमाण्डौ – चिनियाँ कलाकारहरुले चिनको संस्कृति र कला जोगाउने उद्देश्यले चिनियाँ दुतावासद्वारा शनिबार काठमाण्डौको भृकुटी मण्डपमा नयाँ वर्ष २०१९ मनाएका छन् । कार्यक्रममा विभिन्न गीत ,संगित , मार्सल आर्टस् , सिंह खेल हात्ति खेल ,नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा सञ्चालक चिनियाँ युवतीले नेपाली गीत रेशम फिरिरी गाउँदा नेपाली दर्शक चिच्याउँदै ताली पिटेका थिए ।