१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल आइडलको “लाइभ इन सिड्नी “सम्पन्न

sarusaru
२७ माघ २०७५, आईतवार ०९:३९

नेपाली रियालिटी शो नेपाल आइडलसिजन २ बिजेतारबि ओड सहित टप ६ को “लाइभ इन सिड्नी ” गत शुक्रवार भब्यरुपमा सम्पन्न भएको छ । नेपाली टच को आयोजना मा गत फेब्रुअरी ८ शुक्रबार सिड्नीकोटाउन हल स्थित लिभरपूलस्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ गायक–गायिकाहरुले बेजोड प्रस्तुती दिएका थिए । उक्त्तसांगीतिक कार्यक्रम मा १३०० जना भन्दा बढी सिड्नीकादर्शकहरुको उपस्थिति रहेको थियो|नेपाली टचकाफाउनडरदिपेश पुनका अनुसार कोन्सेर्टमा १८ बर्ष माथिको मात्र परिचयपत्र देखाएर सहभागि हुन पाउने प्रबधान भएकोले र सिड्निकोप्रतिकुलबातावरण र ट्रेनको अशुबिधाको कारणले करिब ४०० भन्दा दर्शक उपस्थित हुनसकेकाथिएनन। उक्त्त कार्यक्रम मा नेपाल आइडलसिजन ०२ का बिजेता रबी ओडले “पिउदिनभन्दा भन्दै पिलायो साथीले ” लगायत ४, ५ प्रस्तुती दिएका थिए भने बिक्रम बरालले “सालैजो” लगायत ४,५ वटा प्रस्तुती दिएका थिए त्यस्तै सुमित पाठक अस्मिता अधिकारी ,अ्मित बराल र पवन गिरीले ३,४ वटा गीत मार्फत आ-आफ्नो बेजोड प्रस्थुती दिएका थिए । सिडनीकास्थानियकलाकारहरु सुगम जोशी, सुबास जे. खरेल र सुमेशमानन्धरलगायतलेप्रस्तुती दिएका भने कार्यक्रम सन्चालन भने नेपाल आइडलकी कार्यक्रम सन्चालिका तथा नायिका रिमा बिस्वकर्मा ले गरेकी थिइन|

नेपाली टचकोआयोजानामा भएको उक्त्तसांगीतिक यात्राको सिड्नी संस्करणको मुख्य प्रायोजक संस्था एक्सपर्टएजुकेशन तथा भिसा सर्भिस गरिरहेको थियो ।