१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लन्डनमा ‘एटिन’ को रेड कार्पेट शो (फोटो फिचर )

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७५, आईतवार १९:१२

लन्डन । बेलायतमा निर्माण गरिएको चलचित्र ‘एटिन’को रेड कार्पेट शो सम्पन्न भएको छ । आइतवार ह्यारो स्थित सफारी सिने हालमा सम्पूर्ण कलाकार सहित बेलायतका नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदी समेतको उपस्थिति थियो ।

चलचित्र ‘एटिन’ मा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राईु, सनम कुमार बैराग, रितेश चाम्स लगायत नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय गरेका छन् । चलचित्रमा चन्द्र कुमार दोङ र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्रमा तारा देवी लामा र पेमा डोल्करको सयुक्त लगानी गरेका छन् ।
फोटो : राजेन्द्र पौडेल