१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुनको भाउमा गिरावट

sarusaru
१६ फाल्गुन २०७५, बिहीबार ०५:५३

बिहीबार तोलामा ६२ हजार ४०० मा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज सुनको भाउ रु २०० ले गिरावट आएको हो ।
बुधबार सुनको भाउ तोलामा ६२ हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन तोलमा ६२ हजार १०० मा कारोबार भइरहेको छ ।
चाँदी तोलमा ७७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।