१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हिँउले ढाकिएको एयरपोर्टबाट मन्त्रीको शव बोकेर उड्यो हेलिकप्टर

sarusaru
१६ फाल्गुन २०७५, बिहीबार ०६:५३

काठमाडौंँ–दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव बोकेर ताप्लेजुङबाट सेनाको हेलिकप्टर काठमाडौ ल्याइएका छ ।

सुकेटार विमानस्थलबाट सवैको सव बोकेर सेनाको हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो ।
सातै जनाको शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन । सो क्षेत्रमा बाक्लो हिउँ परेको छ ।