६ बैशाख २०८१, बिहीबार
Follow Us

कृष्णप्रसाद सिटौला डिस्चार्ज

sarusaru
१२ चैत्र २०७५, मंगलवार ०४:३८

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार भएपछि सिटाैला डिस्चार्ज भएकाे उनका सहयाेगी बलदेव तिमल्सिनाले जानकारी दिए । अस्पतालबाट बिदा हुँदै सिटाैलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । सिटाैलाकाे रगतमा हेमाेग्लाेबिनकाे कमी र रक्तचापमा समस्या देखिएकाे थियाे ।