१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुनको भाउ घट्यो

sarusaru
१२ चैत्र २०७५, मंगलवार ०६:४८

काठमाडौं– मंगलबार सुनको भाउमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलमा ६० हजार ५०० मा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलमा ६० हजार २०० मा कारोबार भइरहेको छ।
यस्तै चँँदी भने रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार पनि चाँदीको भाउ पनि घटेको हो ।