१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज कति छ डलर, युरो र पाउन्डको भाउ ?

sarusaru
१२ चैत्र २०७५, मंगलवार ०६:५२

काठमाडौं– मंगलबार एक अमेरीकी डलरको खरिद भाउ ११० रुपैयाँ तोकिएको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ६० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२४ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ ।

पाउण्ड स्ट्रलिङ एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७१ पैसा रहेको छ ।