१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टिक टकमाथि प्रतिबन्ध लगाउन आदेश

sarusaru
२१ चैत्र २०७५, बिहीबार ११:५७

एजेन्सी ।थोरै समयमा युवाहरुहरुदेखि लिएर वयस्कहरुसम्म लोकप्रिय बनेको भिडियो एप हो टिक टक
यो ऐप अन्य स्थानको तुलनामा भारतमा निक्कै तीव्रताका साथ विस्तार भइरहको छ । तर यसमा असर पर्ने गरि एक दक्षिण भारतको एक अदालते निर्णय सुनाएको छ ।
मद्रास हाई कोर्टले भारत सरकारलाई यस ऐपमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । अदालतले उक्त चिनियाँ ऐपले ‘आपत्तिजनक सामाग्री’हरुलाई बढावा दिइरहेकाले प्रतिबन्ध लगाउनुपर्ने फैसला गरेको हो ।