१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो (सूचनासहित)

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७५, शुक्रबार ०३:३५

काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ ।
सूचनाअनुसार अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना माग गरिएको छ ।