बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिबिसीमा अन्तरवार्ता दिदैं के भने?
12/06/2019 मा प्रकाशित
लण्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिबिस सेवालाई प्रत्यक्ष अन्तरवार्ता दिएका छन् । मंगलबार बिबिसीको मुख्य कार्यालय लण्डनमा ओलीले अन्तरवार्ता दिएका हुन् ।
प्रतिक्रिया