७ बैशाख २०८१, शुक्रबार
Follow Us

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७६, बुधबार ०६:०९

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ४०० घटेर तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ।
यस्तै चाँदी ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।