७ बैशाख २०८१, शुक्रबार
Follow Us

यसरी खुल्दैछ बेलायतको लकडाउन (यस्ता छन् शर्त)

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७७, आईतवार २१:१०

लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा लकडाउन क्रमिक रुपमा खुला गर्न एउटा “सशर्त योजना” सार्वजनिक गरेका छन्। तर उनले अहिलेका लागि भने लकडाउन कायमै रहने बताए । उनले पांच तहको खतराको स्तर सम्बन्धि चेतावनी प्रणाली पनि सार्वजनिक गरे।

आइतबार बेलुका देशवासीलाई टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमंत्री जोन्सनले आगामी बुधबारदेखि मानिसहरुले घर बाहिर थप व्यायाम गर्न पाउने बताए। उनले आउंदो जुन महिनादेखि प्राथमिक विद्यालयहरु र केहि पसलहरु खुल्ने र जुलाई महिनादेखी होटेलहरु खुल्न सक्ने बताए ।

उनले बेलायत आउने मानिसहरु क्वारेन्टाइनमा बस्नै पर्ने नियम छिट्टै ल्याइने संकेत पनि गरे।

ब्रिटिश सरकारले मानिसहरुलाई घर मै बस्नोस् भन्ने संदेशको सट्टा सावधान रहनोस भन्ने संदेश सार्वजनिक गरेको छ। तर
स्कटल्याण्डकी प्रधानमन्त्री निकोला स्टरजनले आफुहरुले घर मै बस्नोस भन्ने सल्लाह नै मानिसहरुलाइ दिने बताएकी छिन् ।

यस्ता छन् जोन्सनका लकडाउन बारे “सशर्त योजना”

– घरमा बसेर गर्न सक्ने अवस्था नरहे काममा जान प्रोत्साहित
– निर्माण ब्यवसायी, उत्पादन उद्द्योगका कार्मचारी काममा जान निर्देशन तर कार्यक्षेत्र कोभिड १९ जोखिममुक्त हुनु पर्ने त्यसको लागि जुलाई सम्म कुर्नु पर्ने
– सार्वजनिक सवारीसाधनको प्रयोग नगर्नु तर निजी साधन प्रयोग गर्नु
– साईकल प्रयोगमा प्रथामिकता दिनु
– निम्न माध्यमिक तहको केही कक्षाहरु र कक्षा ६ चै जून देखि खोल्ने सम्भावना
– दैनिक एक पटक ब्यायाम गर्ने नियम रद्द, नियमित ब्यायाम गर्न खुल्ला
– बालबच्चा र परिवार पार्क जान पाउने
– प्रमुख नाराबाट Stay Home वा घरमै बसौं भन्ने शव्दावली झिकियो

The prime minister said the change in rules would come over three phases, with the first this week.

What you can do this week:

  • From Monday, anyone who cannot work from home should go to work but should avoid public transport if possible. Those who can work from home should continue to do so
  • Stay at home as much as possible
  • From Wednesday, people can spend time outdoors for “leisure purposes” – as long as they are two metres away from people not in their households. This includes:
    • Unlimited exercise
    • Sitting in your local park
    • Driving to other destinations
    • Playing sport – but only with members of your own household
  • Increased fines for those who break the rules
  • Those who can, should work from home
  • Wash your hands regularly
  • If you or anyone in your household has symptoms, you all need to self-isolate

What could change next month:

  • Earliest by 1 June, schools will be opened in phases, with primary school pupils first, beginning with reception, Year 1 and Year 6
  • Secondary pupils facing exams next year will hopefully get some time with teachers before the summer
  • Phased reopening of shops

 
Video