६ बैशाख २०८१, बिहीबार
Follow Us

रुकुम घट्नाप्रति एनआरएन युकेद्धारा दुःख व्यक्त

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७७, शुक्रबार १८:३५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले रुकुम घट्नाप्रति दुःख व्यक्त गरेको छ ,
गत मे २३ का दिन ६ जना युवाको ज्यान जाने गरी नेपालको पश्चिम रुकुममा भएको दुखद घटनाप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके गहिरो दुःख व्यक्त गरेको हो ।

संघको तर्फबाट अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले शुक्रवार एक विज्ञप्ति मार्फत अमानवीय, बर्बर र आततायी किसिमले युवाहरुको ज्यानै लिने गरी भएको यस घटनाको प्रति घोर भर्त्सना गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ