१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भारतमा १६ वर्षिया ‘टिकटक स्टार’ द्धारा आत्महत्या

नेपालब्रिटेन डट कम्
११ असार २०७७, बिहीबार २१:००

लण्डन । भारतमा १६ वर्षिया टिकटक स्टारले आत्महत्या गरेकी छन् । टिकटकमा एक मिलियन भन्दा बढी अनुयायी भएको सिया कक्कड बुधवार राती पूर्वी दिल्लीको उनको घरमा मृत भेटिएकी थिइन।
उनले धम्की पाए पछि आत्महत्या गरेको भारतीय मिडियाले जनाएका छन् ।

कक्कडरले आफुको हत्या गर्नु भन्दा केही घण्टा अघि नयाँ दिल्लीको एक भवनको माथि आफैंको भिडियो राखिन्की छन्। उनी क्लिपमा हाँस्दै थिइन्।

पारिवारिक स्रोतका अनुसार किशोरीले इन्टरनेटमा धम्की पाइरहेको थियो तर पुलिसले अनुसन्धानको हालको चरणमा त्यो मनसाय पुष्टि गर्न नसकेको बताएको छ।