१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अखेलीको भाइरस युटुवको ट्रेन्डिङमा (भिडियोसहित)

sarusaru
४ श्रावण २०७७, आईतवार १०:५५

काठमाण्डौ सर्जक शिव अखेलीद्वारा लिखित मौलिक तीज गीत सार्वजनिक भएको दुई दिनदेखि नै युटुवको ट्रेन्डिङमा रहेको छ । चेलीलाई माइतीघर र माइतीघरका बा,आमा,दाइ,भाइ र सबै सदस्यको सम्झना आउँदा पनि भाइरसको कारण माइत जान नपाएको चेलीको व्यथा पोखिएको गीतले यतिबेला टिकटकमा पनि चर्चा कमाइरहेको छ । गाउँमा तीजमा चेलीले पोख्ने मौलिक शब्दहरुलाई अखेलीले गीतमार्फत व्यक्त गरेका छन् । त्यसकारण पनि यस गीतलाई बढी मन पराइएको दर्शक श्रोताको दाबी छ ।