१३ बैशाख २०८१, बिहीबार
Follow Us

सगुनको पत्रकार सम्मेलन आइतवार

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७७, शुक्रबार १८:१८

लण्डन । गैरआवासीय नेपालीहरुको लगानीमा अमेरिकाबाट संचालित सगुन इंकले आइतवार एक पत्रकार सम्मेलनको तयारी गरेको छ ।
पत्रकार सम्मेलनमा अहिलेसम्मको यात्रा, भावी योजना, बजारमा उसले ल्याउन लागेका उत्पादन र फिचरहरु, मिनी आइपीओ लगायतका विषयमा जानकारी दिने सगुनले जनाएको छ ।

जुम मार्फत हुने पत्रकार सम्मेलनमा सगुन इंकका संस्थापक गोविन्द गिरी, सहसंस्थापक स्वाति दयाल, सहसंस्थापक कविन सिटौला लगायतले सम्बोधन गर्ने छन् ।
आइतवार युके सयम अनुसार दिउँसो १ बजे हुने पत्रकार सम्मेलनमा सहभागि हुन चाहनेहरुलाई तलको फारम भर्न आग्रह गरेको छ ।

Download FORM HERE