१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्यारोनको निर्देशन तथा अभिनयमा पूर्णिमा लामाको पियारा बजारमा (भिडियोसहित)

sarusaru
२४ भाद्र २०७७, बुधबार ०९:१६

काठमाण्डौ -आधुनिक गायिका पूर्णिमा लामाको आवाजमा पियारा नामक गीत मंगलबार सार्वजनिक भएको छ । कृष्ण प्रसाद खतिवडा(प्रल्हाद)को शब्द तथा संगीतमा सजिएको उक्त गीतको अडियो तथा भिडियो मुनाल डिजिटलले निर्माण गरेको हो । यस गीतमा स्यारोन रेग्मी र सेलिना दाहालको अभिनय रहेको छ भने छायांकन तथा भिडियो सम्पादन अभिनायक एम.शेरचनले गरेका हुन् ।