१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रामजी खाँड र अन्जु पन्तको स्वरमा जिन्दगी पानीको थोपा सार्वजनिक (भिडियोसहित)

sarusaru
२२ आश्विन २०७७, बिहीबार ०६:४१

काठमाण्डौ कुशल शब्द सर्जक कस्तुप पन्तद्धारा रचित मौलिक लोक गीत जिन्दगी पानीको थोपा बुधबार उनको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।
उक्त गीतमा रामजी खाँड र अन्जु पन्तको स्वर रहेको छ भने अभिनयमा पनि रामजी खाँड तथा मालती घले आबद्ध रहेका छन् । उक्त गीतको भिडियो निर्देशन मा्ैसम हिमालीले गरेका छन् भने सम्पादन अमृत चापागाईँले गरेका छन् ।