लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हिन्दू, शिख तथा जैन समुदायले मनाउने पर्व दीवालीको अवसरमा शुभकामना दिएका छन् ।
दीवाली शुभकामना दिन प्रधानमन्त्री जोन्सनले जारी गरेको एक भिडियो सन्देशमा कोभिड महामारीका कारण यसपटकको दीवाली भर्चुअल रुपमै मनाउन आव्हान पनि गरिएको छ ।