४ बैशाख २०८१, मंगलवार
Follow Us

गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७८, बिहीबार २३:२४

काठमाण्डौं ।
गायिका उषा मलाहको स्वरमा रहेको ”सक्दिन टाडा हुन ”गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमील मायालु जोडि विचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ । सुनौलो मायामा रहेका जोडि विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ ।सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गरेकी छन ।

”सक्दिन टाडा हुन ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।