७ बैशाख २०८१, शुक्रबार
Follow Us

गायिका श्रीषा परियारको आवाजमा ”रुन त धेरै रोए ” भिडियो सार्वजनिक

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७८, बिहीबार २३:२६

काठमाण्डौं । गायिका श्रीषा परियारको आवाजमा ”रुन त धेरै रोए ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा समेटन खोजिएको छ । प्रेममा आइपर्ने विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ ।

प्रशान्त पौडेलको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन ,श्याम कुवँरको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”रुन त धेरै रोए ” गीतको भिडियोमा रोशनी कार्की र उज्वल भटटराईको अभिनय रहेको छ ।

”रुन त धेरै रोए ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

4 Attachments
Preview YouTube video RUNATA DHERAI ROYE New Adhunik Song 2078 By Sirisha Pariyar Ft.Roshani Karki/Ujwal Bhattarai/Sushant