October 28, 2021
2:29 PM | 7:14 PM
कला तथा मनोरन्जन

कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण

  19/04/2021 मा प्रकाशित

काठमाण्डौं । चर्चित हास्य कलाकार मदन कृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठ सहित सपरिवारलाई कोरोना भएको उनले फेसबुक टाइमलाइन मार्फत पुष्टि गरेका हुन् ।
उनले आफु लगायत छोराछोरी, बुहारी, नातिनीमा कोरोना संक्रमण भएको जनाएका छन् ।

प्रतिक्रिया