६ बैशाख २०८१, बिहीबार
Follow Us

कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७८, सोमबार ११:१८

काठमाण्डौं । चर्चित हास्य कलाकार मदन कृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठ सहित सपरिवारलाई कोरोना भएको उनले फेसबुक टाइमलाइन मार्फत पुष्टि गरेका हुन् ।
उनले आफु लगायत छोराछोरी, बुहारी, नातिनीमा कोरोना संक्रमण भएको जनाएका छन् ।