१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०७८, मंगलवार १२:४०

काठमाडौं । चर्चित एंव लोकप्रिय अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएको बताएकी छिन्। केकीले पहिलो पटक परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि आफूलाई विश्वास नलागेकाले दोस्रो पटक फेरि टेष्ट गरेकी थिइन्। संक्रमण देखिएपछि उनी अहिले घरमै आइसोलेसनमा बसेकी छिन्।