१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए प्रोर्तुगलमा मतगणना जारी, यस्तो छ अन्तिम परिणाम

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७८, बुधबार २०:२१

लण्डन । गैरआवासीय नेपाली संघ प्रोर्तुगलको मत गणना जारी रहेको छ । ९ बजे साँझ सम्मको मत गणनामा अध्यक्ष पदमा रविन अधिकारी अग्रस्थानमा छन् । उनले ३२८ मत र अशोक गुरूगंले १२ मत र सोमफुरि शेर्पाले ७५ मत प्राप्त गरेका छन् । निर्वाचनको अन्तिम परिणाम विहान सम्म आउने अपेक्षा गरिएको छ ।

८ औं महाधिवेशनकाे निर्वाचनकाे मतगणना ४६७ मतपत्र गन्दा सम्मकाे नतिजा

ICC MEMEBER
हेमराज सुवेदी -१५०
भिमसेन थापा-२२०
PRESIDENT
रविन अधिकारी -३२८
अशाेक गुरुङ -१२
साेमफुरि शेर्पा -७५
VICE-PRESIDENT
सीता श्रेष्ठ -२१२
बिनु बस्नेत-१८५
FEMALE VICE PRESIDENT
निर्मला ढकाल-१५५
दिपा काफ्ले-१९६
VICE PRESIDENT
उमेश खड्का -१६६
शुरेश पुन -१६०
दिनेश भण्डारी -२३५
GENERAL SECRETARY
सुमन शर्मा -१८४
राजकुमार थापा-१७१
SECRETARY
रवि अर्याल -१९१
मिलन रेग्मी- १९२
राजेश दुलाल-१६४
TREASURER
युवराज खनाल-१९१
शान्ति अधिकारी -१५९
CO-TREASURER
राजेन्द्रप्रसाद डुम्रे -१२७
नविन सापकोटा -२१४
FEMALE COORDINATOR
सीता ढकाल -२२९
दिपा लिम्वु-१४०