८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए पोर्तुगलको अध्यक्षमा रविन अधिकारी र महासचिवमा थापा विजयी

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७८, बिहीबार ००:०९

लण्डन । गैरआवासीय नेपाली संघ पोर्तुगलको अध्यक्षमा रविन अधिकारी विजयी भएका छन् । बुधवार सांझ आएको परिणाम अनुसार उनीले अध्यक्ष अर्का प्रत्यासी सोमफुरि शेर्पालाई भारी मतान्तरले पराजित गरेका हुन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले, उपाध्यक्षहरुमा उमेश खड्का, दिनेश भण्डारी निर्वाचित भए ।

महासचिवमा राजकुमार थापा, सचिवमा रवि अर्याल, राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल, सहकोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन् ।
यस्तै महिला संयोजक सिता ढकाल निर्वाचित भइन् । अन्य पदाधिकारी यसअघिनै निर्विरोध भएका थिए । भिमसेन थापा आइसीसी सदस्यमा निर्वाचित भए ।

निर्वाचनकाे खसेकाे जम्मा मत १००५ मतपत्र गणना गर्दाकाे अन्तिम नतिजा ।

ICC MEMEBER
हेमराज सुवेदी -२७६
भिमसेन थापा-६४२

PRESIDENT
रविन अधिकारी -७९४
अशाेक गुरुङ -२३
साेमफुरि शेर्पा -१५०

VICE-PRESIDENT
सीता श्रेष्ठ -६०३
बिनु बस्नेत-३४४

FEMALE VICE PRESIDENT
निर्मला ढकाल-३०९
दिपा काफ्ले-५६७

VICE PRESIDENT

उमेश खड्का -५३७
शुरेश पुन -२७३
दिनेश भण्डारी -६५६

GENERAL SECRETARY
सुमन शर्मा -३५०
राजकुमार थापा-५४१

SECRETARY
रवि अर्याल -५६४
मिलन रेग्मी- ३६८
राजेश दुलाल-५२४

TREASURER
युवराज खनाल-५८०
शान्ति अधिकारी -२९६

CO-TREASURER
राजेन्द्रप्रसाद डुम्रे -२३१
नविन सापकोटा -६२९

FEMALE COORDINATOR
सीता ढकाल -६५०
दिपा लिम्वु-२६७