१३ बैशाख २०८१, बिहीबार
Follow Us

दिपक शर्माद्धारा निर्देशित तीज गीत ‘सालको पात’ केही घण्टामै लोकप्रिय बन्यो

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७८, आईतवार १६:१२

काठमाण्डौं । दिपक शर्माको निर्देशनमा तीजको कोशेली सालको पातको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुमित्र दुवाडी र मेनुका दुवाडीको शव्द रहेको सो भिडियो म्युजिक नेपालले सोमवार युट्युव मार्फत दर्शक समक्ष ल्याएको हो ।,

गीतमा स्वर मेनुक दुवाडी, पुजा परियार शेर्पाको रहेको छ । गीतको संगित तथा एरेन्ज खड्ग गन्र्धवले गरेका हुन् ।

भिडियोमा कोरियो ग्राफर सुमनसागरजङ केसी, छायांकन राहुल राई र सम्पादन सुरेश कुमार राउतको रहेको छ । सार्वजनिक भएको कहि घण्टामै १५ हजार भन्दा बढीले सो गीत हेरेका छन् ।

भिडियोमा हेर्नुहोस् शालको पात तीजको चर्चित गीत