१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा संगितीक मेला’ हेर्न गएका ५ हजारलाई कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७८, मंगलवार ०१:३९

लण्डन । बेलायतमा भएको एक म्युजिकल फेस्टिवलमा गएका ५ हजार जनालाई कोरोना संक्रमण देखिएको छ ।

बेलायती स्वास्थ्य अधिकारीका अनुसार कोर्नवालमा भएको एक कन्सर्ट हेर्न गएकाहरुमा ती संक्रमण भएको आशंका गरिएको छ ।

अगष्ट ११ देखि १५ तारिख सम्पन्न सो कार्यक्रममा करिब ७६ हजार जना सहभागी भएका थिए । ती मध्ये कयौंलाई कोरोना भाइरस पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।